Loading...
निर्वाचनमा प्रतिस्पर्धा गर्ने कार्यकर्तालाई विप्लवको कारबाही

काठमाडौं, २१ भदौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी अनुशासन नमानेको भन्दै थवाङका कम्युनिस्ट कार्यकर्तामाथि अनुशासनको कारबाही गरेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
गत स्थानीय तहको चुनावमा भाग लिएर पार्टीको नीति विपरीत कार्य गरेको निष्कर्षसहित क्रियाशील कार्यकर्तामाथि नै कारबाही गरेको हो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads