Loading...
हुन्डी दलालको बिगबिगी

Click to Load Image
साभार स्केच
दक्षिण कोरियाका नेपाली अवैधानिक हुण्डी दलालको बिगबिगी भएको छ । 

यस्तो दररेटमा स्व्देश रकम पठाईदिने भन्दै कामदारसंग पैसा उठाउने सव एजेन्टहरु सक्रिय भएका छन् । 

जसमध्य पैसा उठाउने अधिकांश हुण्डी एजेन्टले दलाल लिडरलाई पैसा बुझाउने गर्छन । 
उनीहरुले ढिलो चाँडो स्वदेशमा पैसा पठाइदिन्छन् । 

तर, पछिल्लो समय भने कतिपय हुण्डी लिडरहरु उठाएको पैसा कुम्ल्याएर भाग्ने वा गुपचुप बस्ने गरको पनि छन् ।, आजको कारोवारमा यो खबर छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads