Loading...
म्यानपावर खोल्न करोड धरौटी

Click to Load Image
विदेशमा कामदार पठाउने म्यानपावरको धरौटी एक करोड रुपैयाँ पुर्याउने गरी वैदेशिक रोजगार ऐन २०६४ संशोधन मस्यौदा तयार भएको छ ।
श्रम मन्त्रालयले बनाएको समितिले सोमबार श्रममन्त्री फरमुल्लाह मन्सुरलाई मस्यौदा बुझाएको छ ।
मन्त्री मन्सुले संशोधन छिटो पारित गराउन पहल थाल्ने बताएका छन् । आजको कान्तिपुरमा खबर छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads