Loading...
एक सय ३३ स्थानीय तहको मत परिणाम आयो

Click to Load Image
काठमाडौं– दुई नम्बर प्रदेशमा भएको १ सय ३६ स्थानीय तहमध्ये १ सय ३३ स्थानीय तहमा नेपाली कांग्रेसले पहिलो स्थान ओगटेको छ । 

दोस्रोमा संघीय समाजवादी फोरम भएको छ भने तेस्रोमा राजपा नेपाल भएको छ । नेकपा माओवादी केन्द्रले चौंथो स्थान ओगट्दा एमाले भने पाँचौं स्थानमा धकेलिएको छ ।
वीरगञ्ज महानगर, कलैया उपमहानगर र राजविराज नगरपालिकाबाहेक अन्य स्थानीय तहको नतिजा अनुसार कांग्रेसले ३९ स्थानीय तहमा जित हासिल गरेको छ । 
कहाँ कसले जिते हेर्नुहोस् सूचिः
Click to Load Image

Click to Load Image

Click to Load Image

Click to Load Image

Click to Load Image

Click to Load Image

Click to Load Image

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads