Loading...
विश्वकर्मा समाज कतारको पूजा बिशेष कार्यक्रम तिब्र गतिमा


कृष्ण विश्वकर्मा
सेप्टेम्बर ६ कतार / रोजगारिको शिल शिलामा कतार मा कार्यरत विश्वकर्माहरु एक जुट भई २०७१ मा विश्वकर्मा समाज कतारको स्थापना गरी समाजले बिभिन्न समायामा अनेकौ उदाहरणिय कामहरु गर्दै आएको छ । भिभिन्न समयमा देश ले भोगेको दु:खद कार्यमा हातेमालो गर्दै दु:खी पीडित असायहरुलाई समेत् सहयोग गर्दै आएको सर्व बिधितै छ ।
हिन्दू धर्मवलम्बी मात्रै नभएर अन्य धर्मवलम्बी हरुले समेत् धुम धाम सङ्ग मनाउदै आएको विश्वकर्मा बाबाको पूजा हरेक साल असोज १ गते मनाइन्छ । यो पूजाको आफ्नै बिशेशता छ, आफ्नै ईतिहास छ, साथै भगवान विश्वकर्माको आफ्नै महिमा पनि छ । यो पूजा बिशेष गरी हिन्दू धर्मवलम्बी हरुले मनाउछन हिन्दू धर्मवलम्बी हरुले मनाउदै आएको यो पूजाको सु अवसरमा नेपाल सरकार ले अहिले सम्म राष्ट्रिय पर्वको रुपमा मनाउन सकेको छैन ।

 यो पर्वलाई राष्ट्रिय पर्वको रुपमा मनाउनको निम्ती सरकार सङ्ग माग नगरिएको पनि हैन माग गरे अनुसारको सरकारले पुरा गरेको पनि छैन तेसैले यस् पर्वलाई राष्ट्रिय पर्वको रुपमा मनाइयोस भन्दै बिगत ३ बर्ष देखी विश्वकर्मा समाज कतारले धुम धाम सङ्ग मनाउदै आएको छ ।
बिगत झै यस् बर्ष पनि सम्पूर्ण विश्वकर्मा हरुको साझा सस्था विश्वकर्मा समाज कतार ले तेस्रो पूजा बिशेष शुभकामना आदान प्रदान तथा ख्याति प्राप्त राष्ट्रिय लोक दोहोरी गायक दोय सुजन बराइलि तेसै गरी राजन भुजेल विश्वकर्मालाई निम्त्याइदै छ साथमा स्थानिय कलाकार हरु द्वारा बिभीद मनोरन्जनात्मक सास्कृतिक कार्यक्रम को पनि आयोजना गरेको छ । हाम्रो समाज ले विश्वकर्मा बाबालाई भगवानको रुप मा पूजा गर्न सक्छ । भने उनै भगवान विश्वकर्मा बाबाका सन्ततिहरुलाई उपेक्षित पनि गरेको छ । यस्ता रुढीबादी परम्पराको पर्दा फास गर्दै, समाज र समुदायको हक हित तथा सबै खाले बिकासको निम्ती विश्वकर्मा समाज सधैं तत्पर रहने छ । यही १५ सेप्टेम्वर १०१७ मा सम्पन्न हुन गइ रहेको विश्वकर्मा समाज कतरको पूजा बिशेष ऐतिहासिक कार्यक्रम मा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।
कार्यक्रम हुने स्थान र सम्पर्क
अल दल्ला ड्राइभिङ एकेडेमिको सभाहलमा सम्पन्न हुने कार्यक्रम दिनको ठीक १२ बजे बाट सुरु हुनेछ । कार्यक्रम हल कार्वा बस ट्याक्सी को मेन अफिस नजिकै रहेको छ ।
विश्वकर्मा समाज कतार
अन्य जानकारीको लागि ७७४०९५७९ , ३३५३०२५ , ७४४९९५६८ ,६६९६७८९४ , ३१४११३००, ५५०२८१८५, ३३४७४७८१

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads