Loading...
उम्मेदवार नै भन्छन् : चुनाव प्रचार कि भतेर ?

Click to Load Image
माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यताका कारण मुलुक चुनावमय भएको छ ।

स्थानीय तह निर्वाचनअन्र्तगत असोज २ गने हुने तेस्रो चरणको निर्वाचनले प्रदेश नम्बर दुईका आठै जिल्लामा चुनावी रौनक छाएको छ । 

संविधान संशोधनको विषय टुंगो लाग्न नसक्दा नछोए पनिअहिले सबै पक्ष र दलहरु चुनावी प्रचारमा जुटेका छन् । 

नाचगानदेखि भोजभतेरसहितको चुनावी प्रचारले प्रदेश नम्बर दुइैको माहोल निकै तातेको छ ।, यो खबर आजको नगारिकमा छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads