Loading...
ससुरा मेयर, बुहारी उपमेयर : पार्टी फरक

Click to Load Image
तस्विर : नयाँ पत्रिकाबाट
रौतहट - चन्द्रपुर नगरपालिकामा ससुरा मेयर भएका छन् भने बुहारी उपमेयर भएकी छन् । तर, एउटै होइन, फरक फरक दलबाट ।
कांग्रेसका रामचन्द्र चौधरी मेयरमा निर्वाचित भए । उपमेयरमा एमालेकी रामरती चौधरी निर्वाचित भइन् । उनीहरु नातामा ससुरा बुहारी पर्छन् ।
रामचन्द्रले ९७८० मत ल्याएका छन् । रामरतीले ९९१६ मत ल्याइन् । आजको नयाँ पत्रिकामा खबर छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads