Loading...
बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

धादिङ । राजविरावजबाट काठमाडौं आउँदै गरेको बस धादिङको घाटबेसी बांगे मोडबाट त्रिशुली नदीमा खसेको छ ।
शनिबार बिहान करिब साढे ५ बजे ना६ख १४६७ नम्बरको सन्तोष ट्राभल्स त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । १४ जनाको लास फेला परेको छ । ७ पुरूष र ५ जना महिला, २ नाबालकको लाश फेला परेको हो । मृत्यु हुनेहरूको सनाखत हुन सकेको छैन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads