Loading...
चुनावको मिति नजिकिँदै जाँदा साना दलको अस्तित्व हराउदै

Click to Load Image
चुनावको मिति नजिकिँदै जाँदा साना दलको अस्तित्व हराउन थालेको छ ।
संसदमा रहेका अधिकांश साना दल ठूला दलमा गाभिँदैछन् । आजको नागरिकमा यो खबर छ ।
अहिलेसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) मात्र एक्लै चुनाव लड्ने तयारी गरेको छ ।
राष्ट्रिय पार्टी हुन तीन प्रतिशत थ्रेस होल्ड लागू भएपछि साना दल ठूला दलसँग एकिकृत हुन लागेका हुन् ।
एकिकृत नभएका साना दल पनि ठूला पार्टीको चुनाव चिन्ह लिएर चुनाव लड्ने तयारी गरेका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads