Loading...
बाम लोकतान्त्रिक गठबन्धन निर्माण गरेका माओवादी केन्द्र र नेकपा एमालेको आज छुट्टाछुट्टै बैठक बस्दै

Click to Load Image
काठमाडौं– मंगलबार  बाम लोकतान्त्रिक गठबन्धन निर्माण गरेका माओवादी केन्द्र र  नेकपा एमालेको आज छुट्टाछुट्टै बैठक बस्दै छ । 
एमाले स्थायी समिति बैठक बिहान ११ बजेपछि पार्टी कार्यालय धुम्बाराहीमा बस्दै छ भने माओवादी पोलिटब्यूरोको बैठक राष्ट्रिय सभागृहमा उही समयमा बस्दैछ । 
दुबै बैठकमा आगामी प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा वितरण गरिने टिकट र गठबन्धनका बारेमा छलफल हुने नेताहरुले बताएका छन् । 
 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads