Loading...
द- लिड एक्सन युथ फाेर्स नेपालकाे शुभकामना अादान प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न



"सधैं लडियाे अरुको लागि अब लडाै अाफु र अाफ्नाे समुदायको न्याय का "लागि भन्ने मुल नारा सहित मिति २०७४/०६/२८ गतेका दिन दिपावलीकाे शुभकामना अादान प्रदान तथा भेटघाट छलफल कार्यक्रम संगठन का राष्ट्रिय अध्यक्ष तिलक वि.सिकाे अध्यक्षतामा , प्रमुख अथिति दलित समुदायको प्रथम सगरमाथा अाराेहि विजय घिमिरे , विशेष अथिति जिम्मेवार युवा नेपालका अध्यक्ष प्रमाेद विश्वकर्मा, संचालक काेमल गहतराज ले गर्नु भएको थियाे। सहभागीहरुले देश भित्र समाजमा रहेको अन्याय,अत्यचार,दमन,शाेषण,हत्या हिंसा ,बलात्कार ,भ्रष्टाचार ,राजनीतिक हस्तक्षेपको कारण दिनहु शारीरिक मानसिक, याैनिक हिंसा खेप्दै समाजमाले पीडा गरिबी,भाेक,राेग ,शाेकमा वाच्न बाध्य वर्ग,समुदाय ,लिङ्ग ,क्षेत्र भुगाेलका हरेक नेपालीलाई न्यायकाे लागि एकता र संगठित गर्दै वर्ग संघर्ष गर्न गराउन र हरेक तह र तप्का वाट जल जमिन जंगल, शक्ति सत्ता र स्रोत काे पहुच वाट विभेद र वन्चितिकरणमा परेका वर्ग समुदायको शिक्षा , स्वास्थ्य ,राेजगारि सीप कला ,श्रम सुरक्षा र अात्म सम्मान सहितको पहिचाहन र मानवअधिकारका लागि अान्दोलन गर्न गराउन संघर्षरत १९ सदस्यीय सचिवलय र १७ विभागहरु गठन गरिएको छ। जसमा निम्नुसारकाे विभाग रहेका छन् ।




१.अनुशासन विभाग,२.सास्कृतिक विभाग,३.प्रशासनिक विभाग,४.पर्यटन विभाग,५.बैदेशिक विभाग,६.स्वास्थ्य विभाग,७.विध्यार्थी विभाग,८.संचार विभाग,९.अार्थिक विभाग ,१०.उधाेग तथा व्यबस्यायि विभाग,११.खेलकुद विभाग १२. वालवालिका विभाग१३.वृद्ध विभाग१४.महिला विभाग१५. वुद्गजिवि विभाग १६. कानुन विभाग १७.शैक्षिक विभाग गठन गरिएको छ।संगठनको प्रवक्ता काेमल गहतराज लाई सर्वसमत चयन गरिएको छ।

अागामि दिनमा संगठनले

१. ७७ जिल्लामै गाउँ गाउँ टाेल टाेलमा संगठन निर्माण तथा विस्तार
२. वन्चितिकरण हरुकाे ३ पुस्ते तथ्यांक संकलन
३.विभेद विरुद्धको घटनाको अभिलेखिकरण
४.घटनाको विरुद्ध राज्यलाई न्यामा पहुँच पुर्‍याउन दवाव
५.सचेतिकरणतथा सवलिकरण अभियान
६.राज्यको हरेक निकायमा हुने अनियमितता मा अनुगमन ,छानबिन र सार्वजनिकरण
७.सरकारि तथा गैरसरकारी संघ सस्था हरुलाई पारदर्शिता र यथार्थपरक कार्य गर्न गराउन अभियान
८. कला गला सीप र श्रमलाई सम्मान र अाफ्नै देशमा राेजगारि
९. समावेशी पहिचाहन र अात्मसम्मानका लागि अान्दोलन
१०. धार्मिक शैक्षिक ,स्वास्थ ,राेजगारि ब्यापार ब्याबसाय मा हुने अनियमितता र भ्रष्टाचार विरुद्ध अभियान
११.राेग भाेक गरिबी भुमि हिन विरुद्ध स्वामित्व का लागि अभियान
१२. समन्वय सहकार्य गरि
दलित समुदाय तथा वन्चितिकरण मा परेको वर्ग समुदायको लागि सरकार र जनता विच न्यायिक समन्वय कारि सकरात्मक पुलको काम गर्ने छ । हरेक घर घर टाेल टाेल समाजमा न्यायकाे ज्याेति वनेर शान्ति ,सम्मान अहिंसा पहिचान र सामाजिक न्यायका लागि खेर गएको स्रोत, साधन , वाैद्दिक , सृजनशिल, उर्जाशिल शक्ति हरुलाई एकीकृत गर्दै समानता र सामाजिक न्यायकाे खातिर दलित र सिमान्कृत समुदायका नेतृत्व क्षमता र सह अस्तित्व सुरक्षा का लागि पद र सत्तामा लृप्त,का विरुद्ध अशिक्षा गरिवि,भाेक ,राेग , विभेद ,अन्याय विरुद्ध पैरवी, वकालत ,अान्दाेलन गर्ने महा अभियानमा
याेगदान, वलिदान ,श्रम र लगानी वाट
-प्रत्येक शिक्षित ब्यक्ति कर्तव्य र जिम्मेवारी वहन गर्नु जरुरी छ।

आफ्नो सामाजमा लृप्त भाेक,गरिबि,अशिक्षा पहुचबाट बन्चितिका लागि केही गराै अाउनुहाेस् हातेमालाे गराै।अाफ्नाे समाजसंग आफ्नोपन र आत्मीयता कायम गरि
बन्चिति र पिछडिएको वर्ग समुदायको शिक्षा,स्वास्थ ,राेजगारि,श्रम,कला सीप, सुरक्षा र सामाजिक न्यायका लागि अा अाफ्नाे ठाउवाट सक्दाे प्रयास गराै ।परिवर्तन अाफु वाटै शुरुआत गराै ।देश रहे हामी रहन्छाै ।हामी रहे नेपाली ।हाम्रो र राम्रो संस्कारकाे विकास गराै ।।युवाहरु नै सामाजिक न्यन्यामा संवाहक हाै र हुनु जरुरी छ। हाल सम्म ५० वटा घटना संगठन मा उजुरी परेको र १५ ठाउमा संगठन विस्तार भएकाे छ साथै ४० जिल्लामा सम्पर्क वढिरहेकाे शुभकामना अादान प्रदान तथा भेटघाट कार्यक्रममा जानकारी दिएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads