Loading...
दलित एकता संजाल राष्ट्रिय समन्वय समिति मलेशिया द्वारा सुस्मा परियारलाई सहयोग

इरुप्से ड्ट्कम/ गोरखा,रुखबाट लडेर करिब ५०मिटर तल पुगि टाउकोमा गहिरो चोट र घाँटी भाँचिएर हाल काठमाडौं को वीर हस्पिटलमा जीवन र मृत्युसँग लडिरहेकी गोरखा जिल्ला अजिरकोट गाउँपालिका हाल मुच्चोक २ बस्ने कक्षा ९ मा अध्ययनरत बर्ष १६ कि सुस्मा परियारको लागि उपचार्थ खर्च स्वरुप दलित एकता संजाल राष्ट्रिय समन्वय समिति मलेशियाले २०,२०० अक्षरेपी बीस हजार दुई सय रुपैयाँ सहयोग गरेको छ ।


Dunn नेपाल राष्ट्रिय समन्वय समितिका अध्यक्ष विष्णु सागर धमला, आ ई सि सि महासचिव सरु सुनार ,आई सि सि कोषाध्यक्ष कमला नौभाग,सदस्य शोभा सेन्च्युरी , विशेष आमन्त्रित अथिति श्रीनाथकोट दलित सेवा समितिका अध्यक्ष रन बहादुर बस्यालको उपस्थितिमा दलित एकता संजाल नेपालले सहयोग हस्तान्तरण गरेको महासचिव सरु सुनारले इरुप्सेलाई बताउनु भयो ।

सहयोगिहरु
१)जनक महरा-५० रिङ्गेट
२)रुद्र दर्नाल -५० रिङ्गेट
३)सुमन परियार-५० रिङ्गेट
४)रमेश सुनार-५० रिङ्गेट
५)सुनार वसन्त-५० रिङ्गेट
६)बिकास सुनार-५० रिङ्गेट
७)कृष्ण रसाइली -५० रिङ्गेट
८)महेश बिश्वकर्मा-५० रिङ्गेट
९)शिव परियार -५० रिङ्गेट
१०)मोहन गदाल-५० रिङ्गेट
११)सुरेन्द्र बिस्वकर्मा-५० रिङ्गेट
१२)निरज उपरकोटी-५० रिङ्गेट
१३)गोपाल दियाली-५० रिङ्गेट
१४)भिम तामाङ -१५० रिङ्गेट
१५)भोज राज तामाङ २०रिङ्गेट

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads