Loading...
बस दुर्घटनाः मृतकको संख्या ३० पुग्यो, १२ जनाको सनाखत


Click to Load Image

धादिङ । धादिङ गजुरीको बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
मृत्यु हुनेमा ११ पुरुष, १० महिला र ९ बालबालिका रहेको जिल्ला प्रशासन कार्यालय धादिङ जनाएको जनाएको छ । मतृक मध्ये १२ जनाको सनाखत भएको छ ।
सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बसमा ६४ यात्रु सवार रहेका थिए ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ ।
हालसम्म सनाखत भएका १२ जनाको नामावली
नरेश मुखिया – सप्तरी
शुसान चौधरी – सप्तरी
रमानन्द यादव – सप्तरी
संजित कुमार झा – सप्तरी
सिम्मी कुमारी झा – सप्तरी
आदित्य यादव – सप्तरी
ममता देवी ठाकुर – मधुवनी बिहार ईन्डिया
राज कपुर यादब – सिरहा
पार्वती चौधारी – सप्तरी
चन्ऽरेखा प्रमणी – सप्तरी
मन्जित कुमार झा – सप्तरी
चन्द्रवती झा – सप्तरी

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads