Loading...
धेरै कसरत बाँझोपनको खतरा


धेरै कसरत गर्ने पुरुषलाई ठूलो समस्या पर्न सक्छ । आजकाल कसरत गर्ने फेसनजस्तै बनेको छ । धेरै नै कसरत गर्ने बानी छ भने के कुरामा ख्याल राख्नुस् । किनभने धेरै कसरत गर्नु तपाईलाई घातक बन्न सक्छ ।

विशेषज्ञले लामो समयसम्म कठिन कसरत गर्दा शुक्राणुको संख्यामा कमी हुने बताएका छन् । जसले गर्दा पुरुषलाई बच्चा पैदा गर्ने क्षमतामा कमजोर हुनेछ ।

बाँझोपन बढाउन भूमिका खेल्नेमा कठिन कसरत गर्नु नै हो । यसो गर्दा शरीरले चाहिने जति शुक्राणु उत्पादन गर्न सक्दैन ।

यदि कोही कसरत गरेर धेरै नै थाकेको छ भने सामान्य कसरत गर्नेभन्दा धेरै कसरत गर्ने पुरुषको वीर्यको संख्या घट्ने कुरा विशेषज्ञले बताएका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads