Loading...
एमालेले चुनावमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने

Click to Load Image
काठमाडौँ -  नेकपा (एमाले)ले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने भएको छ । 
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार  बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले सकेसम्म वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको हो । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) संग भने तालमेल गर्ने भनिए पनि निर्णय भने भएको छैन । 
यसअघि, सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा गर्ने निर्णय गरेको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads