Loading...
अन्ततः एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच ६ बुँदे सहमति पत्रमा हस्ताक्षर

Click to Load Image

काठमाडौं– नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच पार्टी आगामी निर्वाचनका तालमेल गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

काठमाडौंको राष्ट्रिय सभागृहमा कार्यकर्ताले खचाखच भरिएको हलमा तीन पार्टीका अध्यक्ष हस्ताक्षर गरेका छन् । उक्त ६ बुँदे सहमति पत्रमा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड, नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् । 

गृहमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सम्झौतापत्र पढेर सुनाएपछि तीन नेताले हस्ताक्षर गरेका थिए । 
रातोपाती बाट 
यस्ताे छ सम्झौताः
Click to Load Image
Click to Load Image

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads