Loading...
फेवातालमा ६ वटा प्यारागाइडिङ खसे

Click to Load Image
काठमाडौं– कास्कीको सराङकोटबाट उडेका  ६ वटा प्यारागाइडिङ  तीब्र  हावाहुरीका कारण  फेवातालमा  खसेका छन् । 
५ पाइलट र ६ यात्रुसहित उडेको प्याराग्लाइडिङ तीब्र हावाहुरीका कारण फेवातालमा खसेको हो । 
यद्यपी सबै यात्रु र पाइलटलाई सकुशल उद्दार गरिएको छ । 
नेपाल एयर स्पोर्टस एशोसियसनका सदस्य तथा बरिष्ठ पाइलट भुपाल गुरुङले  पाइलटको सही निर्णयले यात्रुलाई फेवातालमा सुरक्षित अवतरण गराइएको दाबी गरे । उनले  उनले प्याराग्लाइडिङ फेवातालमा  आफैं कसेको नभई प्रतिकूल मौसमका कारण यात्रुको सुरक्षाका लागि फेवातालमा   अवतरण गराइएको बताए ।  

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads