Loading...
सुरु भयो एनआरएनको विश्व सम्मेलन काठमाडौंमा

Click to Load Image
काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौं विश्व सम्मेलन काठमाडौंमा सुरु भएको छ ।
काठमाडौंको होटल हायातमा शनिबारदेखि सम्मेलन सुरु भएको हो । 
राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गरेको सम्मेलनमा  उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालगायत उच्च पदस्थ सरकारी अधिकारीको समेत सहभागिता रहेको थियो । 
सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सोमबार सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।  
नयाँ नेतृत्वका लागि भवन भट्ट, जमुना गुरुङ र टिबी कार्की मैदानमा रहेका छन् । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads