Loading...
नवराज सिलवालको राजीनामा स्वीकृत


पूर्व डीआईजी नवराज सिलवालको राजीनामा स्वीकृत भएको छ । सर्वोच्च अदालतमा मुद्धा हारेपछि राजीनामा गरेका सिलवालको राजीनामा असोज ४ गते नै स्विकृत भएको गृहमन्त्रालयले जनाएको छ ।
तत्कालिन प्रचण्ड नेतृत्वको सरकारले प्रहरी प्रमुखमा जय बहादुर चन्दलाई नियुक्त गर्न निर्णय गरे लगत्तै उनले कार्यक्षमताका आधार आफु प्रहरी प्रमुखका लागी सिफरिस हुनु पर्ने भनि सर्वोच्चमा रिट दायर गरेका थिए ।
उनको राजीनामा स्विकृत भएपनि गृह सचिवको टेवलबाट पत्र गयब भएको थियो ।
सिलवालले राजीनामा स्वीकृत भएको पत्र नबुझी कनै एमालेमा प्रवेश गरेका थिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads