Loading...
दसैंमा चार सय ५६ कैदीले पाए माफी

Click to Load Image
सरकारले बडादसैंको उपलक्ष्यमा ४ सय ५६ कैदीलाई माफी दिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
सरकराले असोज ४ गते गरेको सिफारिसलाई राष्ट्रपति विद्यालेवी भण्डारीले अनुमोदन गरेपछि कैदीहरुले सजाय छुट पाएका छुन् ।
कारागार विभागले पाँच सय २० जनाको सूची पेस गरेकोमा गृह मन्त्रालयले मापदण्ड नपुगेको भन्दै ६४ कैदीको नाम सूचीबाट हटाएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads