Loading...
एमालेले २५ जिल्लामा उम्मेदवार तय गर्‍यो कस्ले कहाँ पाए


uml-
नेकपा एमालेले आउँदो मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि उम्मेदवार तय गरेको छ । माओवादी केन्द्रसँग सिट बाँडफाँडको सहमतिपछि आफूले पाएका सिटमा एमालेले उम्मेदवार तय गरेको हो ।
एमालेको स्थायी कमिटिको बैठकले प्युठान र बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने निर्णय पनि गरेको छ । यस्तै बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग र सिन्धुपाल्चोकमा माओवादी केन्द्रसँग थप परामर्श गरेपछि उम्मेदवार  घोषणा गर्ने पनि एमालेले निर्णय गरेको छ ।
एमालेले प्रस्तावित नाममा आवश्यकताअनुसार परिवर्तन गर्न सक्ने पनि जनाएको छ । एमालले आफूले सिट पाएका २५ जिल्लामा उम्मेदवार तय गरेको हो ।

कसले कहाँबाट पाउने भए टिकट ?

दार्चुला

प्रतिनिधिसभा–गणेशसिंह ठगुन्ना
प्रदेशसभा १–वीरबहादुर ठगुन्ना

बाजुरा  

प्रतिनिधिसभा–लालबहादुर थापा
प्रदेशसभा–१ बलदेव रेग्मी
प्रदेशसभा–२ प्रकाश शाह

बैतडी

प्रतिनिधिसभा–दामोदर भण्डारी
प्रदेशसभा २–लीलाधर भट्ट

बझाङ

प्रतिनिधिसभा–भैरवबहादुर सिंह
प्रदेशसभा–अर्जुन थापा

डोल्पा

प्रतिनिधिसभा–धनबहादुर बुढा
प्रदेशसभा–१ नन्दसिंह बुढा

मुगु

प्रतिनिधिसभा–गोपाल बम
प्रदेशसभा–१ दानसिंह परियार
प्रदेशसभा– २ चन्द्रबहादुर शाही

जुम्ला

प्रदेशसभा–२  पदमबहादुर रोकाया

कालिकोट

प्रदेशसभा–१ कुर्मराज शाही

जाजरकोेट 

प्रदेशसभा–१ नीरज आचार्य
प्रदेशसभा– २  करवीर शाही

मुस्ताङ

प्रतिनिधिसभा–प्रेमप्रसाद तुलाचन÷महेन्द्र थकाली
प्रदेशसभा–१ इन्द्रधारा बिष्ट
प्रदेशसभा– २ प्रेमप्रसाद तुलाचन÷महेन्द्रबहादुर थकाली

मनाङ

प्रतिनिधिसभा–पोल्देन छोपाङ गुरुङ
प्रदेशसभा–२ खण्डा लामा गुरुङ
प्रदेशसभा–१ दोर्जे डण्डुल गुरुङ

म्याग्दी

प्रतिनिधिसभा–भूपेन्द्रबहादुर थापा
प्रदेशसभा–२  नरदेवी पुन 

लमजुङ

प्रदेशसभा–१ धनञ्जय दवाडी
प्रदेशसभा २–पृथ्वीसुब्बा गुरुङ

गोरखा

प्रदेशसभा १ को २–रामशरण बस्नेत

रसुवा

प्रतिनिधिसभा–१ जनार्दन ढकाल
प्रदेशसभा–१  कन्र्याल तामाङ

नुवाकोट

प्रतिनिधिसभा १ र (प्रदेशसभा–२): वद्री मैनाली
प्रतिनिधिसभा २–नारायणप्रसाद खतिवडा
प्रदेशसभा–१  केशव पाण्डे

धादिङ

प्रतिनिधिसभा–१ भूमि त्रिपाठी
प्रदेशसभा–१ राजेन्द्रप्रसाद पाण्डे
प्रतिनिधिसभा–२ खेम लोहनी
प्रदेशसभा १– डा. रामकुमार अधिकारी

पाँचथर

प्रतिनिधिसभा–वसन्त कुमार नेम्बाङ
प्रदेशसभा–१ गणेशकुमार काम्बाङ

ताप्लेजुङ

प्रतिनिधिसभा–योगेशकुमार भट्टराई
प्रदेशसभा १–बलबहादुर साम्सोहाङ

संखुवासभा

प्रतिनिधिसभा–राजेन्द्र गौतम
प्रदेशसभा २–तुलसी न्यौपाने

भोजपुर

प्रदेशसभा १ः राजेन्द्रकुमार राई
प्रदेशसभा २ः शेरधन राई

ओखलढुङ्गा

प्रतिनिधिसभा–यज्ञराज सुनुवार
प्रदेशसभा १ः अमिरबहादुर गुरुङ

सोलुखुम्बु

प्रदेशसभा १–मानवीर राई
प्रदेशसभा २–वुद्धिकुमार राजभण्डारी

खोटाङ

प्रतिनिधिसभा–विशाल भट्टराई 
प्रदेशसभा १ः राजन राई 

रामेछाप

प्रदेशसभा १–शान्तिप्रसाद पौडेल
प्रदेशसभा २–कैलाश ढुङ्गेल

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads