Loading...
तोडियो कांग्रेस–राप्रपाको सहमति


काठमाडौं । झापा ३ मा राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनलाई कांग्रेस–राप्रपाको साझा उम्मेदवार बनाउने सहमति तोडिएको छ ।
झापा ३ मा राप्रपालाई समर्थन गर्न तयार भएको कांग्रेसले पुनः नेता कृष्ण सिटौलाले समानुपातिकमा बस्न अस्वीकार गरेको भन्दै सिटौलालाई नै टिकट दिएपछि सहमति तोडिएको हो । राप्रपाले पनि झापा ३ मा महामन्त्री लिङ्देनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
अब झापा ३ मा कांग्रेस र राप्रपाबीच प्रतिस्पर्धा हुने भएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads