Loading...
एमाले-माओवादीले सत्तारुढ कांग्रेसमाथि आरोपैआरोप

एमाले-माओवादीको वाम गठबन्धनले मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी घोषणापत्र तयार पारेको छ ।ekata 12
गठबन्धन निर्माण कुनै पनि राजनीतिक शक्तिविरुद्ध परिलक्षित नभएको बताए पनि घोषणापत्रमा भने एमाले-माओवादीले सत्तारुढ कांग्रेसमाथि आरोपैआरोप लगाएका छन् । गठबन्धनले कांग्रेस नेतृत्वले अहिलेको संविधानको अन्तरवस्तु, मूलमर्म र भावनालाई आत्मसात् गर्न र सही ढंगले कार्यान्वयन गर्न नसक्ने भन्दै कांग्रेसमाथि चुनावी अभियानक्रममा आक्रामक रूपमा प्रस्तुत हुने तयारी गरेको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads