Loading...
दाहालको पार्थिव शरिर श्रद्धानजलीका पेरिसडाँडा पार्टीकार्यालय ल्याइयाे

काठमाडाैं । प्रचण्ड छोरा प्रकाश दाहालको पार्थिव शरिर श्रद्धानजलीका लागि अहिले पेरिसडाँडा पार्टीकार्यालय ल्याइएकाे छ । माओवादी केन्द्रीय कार्यलय पेरिसडाडाँमा चार वजे सम्म राखिने माअाेदी केन्द्रले जनाएकाे छ ।
हृदयघातका कारण निधन भएका प्रकाशको पार्थिव शरिरमा श्रद्धानजलिकालागि पेरिसडाडाँ हजाराैं मानिसकाे भिड लागेकाे छ । १२: ३० बजे अस्पताले अाैपचरिक मृतक घाेषणा गरेकाे थियाे ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads