Loading...
नेपालमा मन्त्रीको संख्या १५० हुने

 संघीय व्यवस्थामा बन्ने केन्द्र सरकार र प्रदेश सरकारमा गरी नेपालमा मन्त्रीको संख्या अब करिब १५० हुने छ ।












केन्द्र सरकारमा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री तथा सहायक मन्त्री तथा प्रदेश सरकारमा मुख्यमन्त्रीसहित गरी देशभर मन्त्रीको संख्या अधिकतम १५० हुने देखिएको हो ।
‘प्रदेशसभामा सबैभन्दा धेरै मन्त्री प्रदेश ३ मा २२ जनासम्म हुने देखिन्छ भने कम प्रदेश ६ मा ८ जनासम्म हुने देखिन्छ ।
प्रदेश २ मा २१, प्रदेश १ मा १९, प्रदेश ५ मा १७, ४ मा १२ तथा प्रदेश ७ मा ११ जनासम्म मन्त्री बन्ने देखिन्छ ,
कारोबार दैनिकबाट

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads