Loading...
कांग्रेस पूर्व सभापतिसहित ५० बढी कार्यकर्ता माअाेवादी केन्द्रमा प्रवेश

कालिकोट । नेपाली कांग्रेस रकु सभापति सान्नित्रिबेणि गाउँपालिका वार्ड नं.३ निबासि कुलमान देबकोटा सहित ५० जना कार्यकर्ता चुनाबकै दिन नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका छन । उनीहरूलाइ नेकमा माअाेवादी केन्द्र कालिकाेटले  स्वागत गरेकाे छ ।
वाम गठबन्धनले देशमा विकास र निकासकाे लहर ल्याएकाले अाफुहरू माअाेवादी केन्द्रमा प्रवेश गरेकाे उनिहरूले बताएका छन ।
खबरडबली बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads