Loading...
प्रकाश दाहाललाई हृदयघात

फाइल फोटो
काठमाडौं । नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहाललाई हृदयाघात भएको छ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको हो ।  अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ ।
चुनावी अभियानमा रहेका प्रचण्ड झापाबाट काठमाडौं फर्किँदैछन् । हेलिकोप्टरबाट प्रचण्ड काठमाडाैं फर्कदैंछन् । अहिले उनको अवस्था नाजुक रहेपनि अस्पतालले केहि बताएको छैन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads