Loading...
३२ जिल्लामा कहाँ कति मत खस्यो ? सुची सहित

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो चरणअन्तर्गत हिजो ३२ जिल्लामा निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचन आयोगका अनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ६५ प्रतिशत मत खसेको छ । स्थानीय तह निर्वाचन भन्दा प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनमा ८ प्रतिशत कम मत खसेको छ ।
३२ जिल्लामा कहाँ कति मत खस्यो ?

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads