Loading...
मतदानको दिन जे –देखियो(फोटोफिचर

३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ । नयाँ संविधान जारी भएपछि पहिलोपटक प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मतदान गर्न मतदाता उत्साहपूर्वक मतदान केन्द्र पुगेका छन् ।

हेर्नुस तस्बीर



0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads