Loading...
जनप्रगतिशील मञ्च ओमन द्वारा प्रकाश दाहालको असामयिक निधन पर्ती शोक बक्तब्य जारी गर्‍यो




गौरवशाली पार्टी नेकपा माओबादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल (प्रचण्ड) का सुपुत्र तथा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य कमरेड प्रकाश दाहालको मंसिर ३ गते बिहान असामयिक निधन भएको दुखद खबरले हाम्रो संगठन नेपाली जनप्रगतिशील मञ्च ओमन स्तब्ध भएको छ ।
हृदयघात भई उपचारको लागी निर्भिक अस्पतालमा पुयाईएका कमरेड प्रकाशको निधन संगैं पार्टि र आन्दोलनले एक होनाहार योद्धा गुमाएको छ । यस्तो दुःखद घडिमा नेकपा माओबादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्ड लगायत शोकाकुल परिवारजन प्रति नेपाली जनप्रगतिशील मञ्च ओमन गहिरो समबेदना प्रकट गर्दै मृत आत्माको चिर शान्तिको कामना गर्दछ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads