Loading...
विप्लव नेतृत्वको नेकपाका सेक्रेटरी अमृत ओली वाम गठबन्धनमा प्रवेश

जाजरकोट । नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा जाजरकोटका जिल्ला सेक्रेटरी अमृत ओली वाम गठबन्धनमा प्रवेश गर्ने घोषणा गरेका छन् ।
ओलीले लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्नका लागि संघीय संरचनामा हुन लागेको निर्वाचनमा वामगठवन्धनलाई सहयोग गर्ने भन्दै चुनाव प्रचार अभियानमा जुटेका छन ।
परिबर्तनलाई संस्थागत गर्न हुन लागेको चुनाबलाई बिथोल्ने नेकपाको नीति गलत भएको भन्दै आफूले वाम गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको बताए ।
खबरडबलि बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads