Loading...
नयाँशक्ति चितवनको केन्द्रीय परिषद सदस्यसहित २०० बढी माओवादीमा प्रवेश


 नयाँशक्ति पार्टी नेपालको सिंगो जिल्ला समिति माओवादी केन्द्रमा प्रवेश गरेको छ ।
नयाँशक्तिका केन्द्रीय परिषद सदस्य गोपाल परियार, हिमकला गैंरे र अमृत थिङ तामाङको नेतृत्वमा दुई सयबढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी आन्दोलन कमजोर हुँदा किसान, मजदुर, दलित, महिला, उत्पीडित समुदायका मुद्दा कमजोर हुने भएकाले एकतामा आउन सबैलाई आग्रह गरे ।
हिजो हामी कमजोर हुँदा संविधानमा समेत सबै मुद्दालाई संस्थागत गर्न नसकिएको बताउर्दै प्रचण्डले अब समाजवादको आधार निर्माण र क्रान्तिको तयारीका लागि सबै एक हुन पर्नेमा जोड दिए ।
कार्यक्रममा नयाँ शक्तिका नेताहरुले राष्ट्रिय पार्टीबाट मात्र समृद्धि र समाजवाद सम्भव भएको र चितवनबाट प्रचण्डलाई जिताएर देशको नेतृत्व लिन आफूहरु माओवादी केन्द्रमा आएको बताए ।
माओवादीमा प्रवेश गर्ने नेता र कार्यकर्ताको सूचीः
source . everestdainik 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads