Loading...
माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवार काठमाडौंको नाम टुंगो लगायो

काठमाडौं । वाम गठबन्धनबाट काठमाडौंका आफुले पाएको क्षेत्रमा नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको नाम टुंगो लगाएको छ ।
काओवादीले काठमाडौं प्रतिनिधिसभा १ मा अनिल शर्मालाई उम्मेदवार बनेका छन् । अखिल (क्रान्तिकारीको) महाधिवेशनमा अध्यक्षमा पराजित भएका थिए ।
माओवादीले काठमाडौं ६ बाट झक्कु सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । पहिलो संविधानसभामा उनले काठमाडौं २ मा एमाले नेता माधवकुमार नेपाललाई हराएका थिए ।
क्षेत्र नम्बर ८ बाट उमेश स्थापित र १० बाट हितमान शाक्य उम्मेदवार तय भएको माओवादीले जनाएको छ ।
काठमाडौं प्रदेशसभामा २ सिट पाएको माओवादीले ३ को(क)मा रुद्र बराईली र १० को (ख )मा दिलिप महर्जनको नाम तय गरेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads