Loading...
एकैपटक हुनेभयो दुवै चरणको निर्वाचनको मतगणना

निर्वाचन आयोगले मंसिर १० को पहिलो चरण निर्वाचनको मतगणना दोस्रो चरणको मतदान सकिएपछि गर्ने भएको छ ।
दोस्रो चरणको मतगणना मंसिर २१ का लागि तोकिएको छ । आयोगाको यो निर्णयले मतपेटीकाको सुरक्षामा चिन्ता थपिएको छ । तर, प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव आशंका गर्ने अवस्था नहुने तर्क गर्छन् ।
पहिलो चरणको मतगणना दोस्रो चरणको निर्वाचनपछि मात्र गर्न दलहरु तयार रहेको यादवले बताए । अन्नपूर्ण पोस्टमा खबर छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads