Loading...
नयाँ शक्ति र विप्लवका सयौँ नेता–कार्यकर्ता माओवादीमा प्रवेश

काठमाडौं । नेत्रबिक्रम चंद विप्लव नेतृत्वको नेकपा र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ- शक्ति नेपाल पार्टी छाडेर माओवादी केन्द्र प्रवेश गर्नेको लर्को लागेको छ ।
आज काठमाडौंस्थित माओवादीको केन्द्रीय कार्यलयमा एक कार्यक्रमकाबिच नेमपा र नया–शक्ति परित्यागगरि नेता कार्यकर्ता माओवादी प्रवेश गरेका हुन । नया–शक्तिका नेता प्रकाश बिकल्पको नेतृत्वमा ५ सय ३८ जना र विप्लवका डेढ सय नेता–कार्यकर्ता माओवादी प्रवेश गरेको माओवादी केन्द्रीय कार्यलयले जनाएको छ ।
नवप्रवेशीहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् ।
खबरडबली बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads