Loading...
प्रचण्डको उम्मेदवारी दर्तामा, एमालेको भरपुर साथ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले प्रतिनिधिसभाको निर्वाचकालागि चितवन ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।उनले एमाले–माओवादी केन्द्रको संयुक्त र्‍यालीको नेतृत्व गर्दै निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
प्रचण्डलाई एमालेका नेताहरुले भरपुर साथ दिएका छन् । साथमा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल र उनीसँग पराजित एमाले उम्मेदवार देवी ज्ञवाली प्रचण्डको साथमा देखिएका थिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads