Loading...
चितवनमा वाम गठबन्धनले संयुक्त रुपमा आयोजना गरेको चुनावी सभामा : प्रचण्ड

चितवन । पुत्रवियोगपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नी पत्नी सीता दाहासहित आफ्नो चुनावी क्षेत्र चितवन पुगेका छन् ।
वाम गठबन्धनले संयुक्त रुपमा आयोजना गरेको चुनावी सभामा सहभागी हुन दाहाल दम्पती आज चितवन पुगेका हुन्।उनीहरुको साथमा प्रकाशकी पत्नी बिना मगर पनि सँगै चिवकन पुगेकी छिन्। पुत्रबियोग खेपिरहेका दाहाल दम्पती निकै भावुक अवस्थामा देखिएका छन्।
गत आइतबार हृदयाघातका कारण दाहालका एक मात्र पुत्र प्रकाशको निधन भएको थियो ।
खबरडबली बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads