Loading...
आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ


 आफ्नै छोरीलाई बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सर्लाहीको बागमतीबाट आफ्नै छोरीलाई निरन्तर बलात्कार गर्दै आएका ३६ बर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै १४ बर्षिया छोरीलाई पटक–फटक बलात्कार गरेको पीडित बालिकाले प्रहरीलाई बताएकी छिन् ।
छिमेकीले आफ्नै छोरीलाई करणी गरेको थाहा पाएपछि बलात्कारबारे प्रहरीले जानकारी पाएको थियो । बाबुले आफूलाई पटक/पटक बलात्कार गरेको कुरा कसैलाई भने मारीदिने धम्की दिएको पीडित छोरीले बताएकी छिन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads