Loading...
दलको अग्रता कस्को कति यहाँ हेर्नुस्

  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पछिल्लो मत परिणाम अनुसार वाम गठबन्धन अगाडी रहेको छ । वाम गठबन्धनको नेकपा एमालेले हालसम्म प्रतिनिधिसभामा १६ स्थानमा अग्रता लिएको छ । त्यस्तै प्रदेशसभामा एमालेले २३ स्थानमा अग्रता लिएको छ ।
त्यसैगरि वाम गठबन्धनकै अर्काे दल नेकपा माअोवादी केन्द्रले हालसम्म प्रतिनिधिसभामा १४ स्थानमा अग्रता लिएको छ । प्रदेशसभामा भने माअोवादीले १० स्थानमा अग्रता लिएको छ ।
त्यस्तै लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसले प्रतिनिधिसभामा ६ स्थानमा अगाडी रहेको छ । प्रदेशसभामा भने कांग्रेसको ८ स्थानमा अग्रता छ ।
लोकतान्त्रिक गठबन्धनकै अर्को दल नयाँ शक्ति नेपाल भने प्रतिनिधिसभा एक स्थानमा मात्रै अग्रता छ ।
एभरेस्ट दैनिक बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads