Loading...
दोस्रो चरणमा ७० प्रतिशत मतदान

दोस्रो चरणको निर्वाचनमा ७० प्रतिशत मतदान भएको निर्वाचन आयोगको पछिल्लो तथ्यांक आएको छ । दोस्रो चरणमा ४५ जिल्लामा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाता रहेकोमा ८५ लाख १४ हजार ८६४ मत खसेको आयोगले जनाएको छ । 
आयोगले पहिलो चरणको निर्वाचन भएका ३२ तथा दोस्रो चरणको निर्वाचन भएका ४५ मध्ये १९ जिल्लाको मतगणना सुरु भएको जनाएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads