Loading...
म्याग्दी प्रदेशसभा (क) मा माओवादीका विनोद केसी विजयी








 

म्याग्दीको प्रदेशसभा (क) मा माओवादीका विनोद केसी विजयी भएका छन् ।
उनले १४ हजार ७०४ मत ल्याउँदै विजयी हासिल गरेका हुन् । ३३ वर्षीया केसीका निकटतम प्रतिद्धन्द्धी कांग्रेस–राप्रपाका संयुक्त उमेदवार भिमप्रसाद गौचनले १२ हजार १७५ ल्याए । उक्त क्षेत्रमा २७ हजार ६७५ मत खसेको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads