Loading...
समानुपातिकमा एमाले-कांग्रेसबीच टक्कर, कसले कति मत पाए ? सुचि सहित

काठमाडाैं । समानुपातिक तर्फ प्रतिनिसभाको पछिल्लो मत परिणाम अनुसार नेकपा एमाले पहिलो स्थानमा रहेको छ । त्यसैगरि नेपाली कांग्रेस दोस्रो स्थानमा छ भने नेकपा माअोवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । कांग्रेसभन्दा एमाले ८६७५३ मतले अगाडि रहेको छ ।  हाल मत गणना जारी रहेको छ ।
  • नेकपा एमाले–२५९५४९९
  • नेपाली कांग्रेस–२५०८७४६
  • नेकपा माओवादी केन्द्र–१०२६३७१
  • संघिय समाजवादी फोरम–३४७७५९
  • विवेकशील साझा–१७१०४५
  • राष्ट्रिय प्रजातन्त्र पार्टी–१६९६४२
  • राष्ट्रिय जनता पार्टी नेपाल–२९३१२९
  • नयाँ शक्ति नेपाल–६८२५५
  • राष्ट्रिय जनमोर्चा–४०७५१
  • राष्ट्रि प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)–६३०००
  • अन्य–२६५९४५         खबरडबली बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads