Loading...
केपी ओली र प्रचण्डबीच टेलिफोन के भयो कुराकानी

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत गणना चलिरहेका बेला एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच टेलिफोन कुराकानी भएको छ ।
मग परिणाम अनुसार वाम गठबन्धनको सोचेजस्तै परिणाम देखिएपछि दुईबीच खुसी साटासाट भएको स्रोतले बताएको छ । कुराकानीका क्रममा दुवेले यस्तै परिणाम आइरहे दुई तिहाई सिट संख्या जित्ने आँकलन समेत गरेका थिए ।
ओली र प्रचण्डले आपसमा बधाई आदान–प्रदानसमेत गरको थिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads