Loading...
चितवन ३ मा प्रचण्डको अग्रता


 चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता कायम राखेका छन् । राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई पछि पादै उनले अग्रता कायम गरेकान हुन् । 
दाहालले ३ हजार ७९५ मत प्रप्त गर्दा पाण्डेले २ हजार ३०८ मत पाएका छन् । दाहाललाई एमालेले सहयोग गरेको छ भने पाण्डेलाई नेपाली कांग्रेसको साथ छ ।  
चितवन क्षेत्र नम्बर ३ मा १ लाख २५ हजार ८२३ मतदाता छन् । दाहाल र पाण्डेसहित १४ जना उमेदवार चुनावी मैदानमा छन् ।  

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads