Loading...
कञ्चनपुर १ बाट बीना मगर विजयी

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा कम्युनिष्ट गठबन्धनका उमेदवार बीना मगर विजयी भएकी छन् । 
मत परिणाम अनुसार उनले ३९ हजार २१ मत प्राप्त गरेकी छन् । 
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार दिवानसिँह विष्टले १९ हजार ४३७ मत प्राप्त गरे ।  माअ‍ेवादी उमेदवार मगर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् । कञ्चनपुर–१ मा ८८ हजार ०५९ मत खसेको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads