Loading...
४६ जिल्लामा कांग्रेस नील

हालै सम्पन्न प्रदेश रप्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस ४६ जिल्लामा पराजित भएको छ ।
प्रदेश १
ताप्लेजुङ, पाँचथर, धनकुटा, इलाम, झापा, खोटाङ, भोजपुर, सोलुखुम्बु र ओखलढुंगा
प्रदेश ३
दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, ललितपुर, सिन्धुली, धादिङ र मकवानपुर
प्रदेश ४
गोरखा, तनहुँ, पर्वत, मनाङ, मुस्ताङ, कास्की, लमजुङ, बागलुङ र म्याग्दी
प्रदेश ५
रोल्पा, डोल्पा, रुकुम पश्चिम, रुकुम पूर्व, दाङ र पाल्पा
प्रदेश ६
सुर्खेत, कालिकोट, जुम्ला, मुगु, सल्यान र दैलेख
प्रदेश ७
अछाम, बाजुरा, बैतडी, वझाङ, दार्चुला र डोटी
नयाँ पत्रिकाबाट

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads