Loading...
सनी लियोनीलाई आफ्नै ड्राइभरले सेक्स प्रस्ताव

एजेन्सी, पूर्व पोर्न स्टार सनी लियोनी बेलाबेलामा कुनै न कुनै विषयलाई लिएर चर्चामा आउने गरेकी छिन् । यसपटक भने उनलाई आफ्नै ड्राइभरले यौन प्रस्ताव राखेको खुलासा भएको छ ।

एक टेलिभिजनमा अन्र्तवार्ता दिँदै सनीले आफूलाई ड्राइभरले सेक्स प्रताव गरेको बताएकी हुन् । उनले भनिन्, ‘मेरो ड्राइभरले मलाई सेक्स प्रस्ताव राखेको थियो ।’
आफ्नो फिल्मको प्रमोशनका लागि अन्र्तवार्ताका लागि पुगेका सनी र अरवाज खानलाई सोधिएको प्रश्नमा स्पष्ट वक्ता सनीले आफ्नो ड्राइभरले उक्त म्यासेज पठाएको र उक्त दिन चालकले आफ्नो गाडीसमेत नचलाएको खुसासा गरेकी छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads