Loading...
एकीकृत पार्टी अध्यक्षको लागि एमाले, माओवादी सहमति नजिक

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियलाई नजिक पुगेको छ । नेताहरुले प्रारम्भिक रुपमा पदको बाँडफाँडको खाका तयार भएको जनाएका छन ।
दोस्रो तहका नेताहरुले एउटा खाका तयार गरेको र त्यसलाई अन्तिम रुप दिन तयारी थालेका छन् ।
पार्टी एकताको लागि बनेको एकता संयोजन समितिले अौपचारिक रुपमा छलफल गरेपछि मात्र एकता प्रक्रियाले औपचारिक रुपधारण गर्ने नेताहरु बताएका छन् ।
पार्टी अध्यक्ष ओली बन्‍नेकी प्रचण्ड बन्‍ने भन्‍ने विषयमा छलफल व्यापक भएपछि दुबै जनाको अध्यक्षमण्डल बनाउने त्यसपछि तीन जना वरिष्ठ नेता, तीन जना उपाध्यक्ष, दुई जना महासचिव, सात जना सचिव बनाउने खाका तयार भएको बताईएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads