Loading...
प्रदेशमा कुन दलकाे स्थिति कस्ताे छ ?

काठमाडाै‌ । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना भएसँगै सातै प्रदेशसभाको समीकरण स्पष्ट भएको छ । अाजकाे नयाँ पत्रिकामा सात प्रदेशको सग्लो तस्बिर छापिएकाे छ  ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads