Loading...
चितवनमा अध्यक्ष प्रचण्डको अग्रता कायमै

चितवन क्षेत्र नम्बर ३ को पछिल्लो मत परिणाम सार्वजनिक भएको छ ।
परिणाम अनुसार माओवादीक केन्द्रका अध्यक्ष प्रचण्डको अग्रता कायमै छ । उनले करिब ४ हजार मतले लिड गरिरहेका छन् ।
प्रचण्डको १४ हजार ५ सय ८९ मत छ भने उनका प्रतिद्धन्द्धी राप्रपाका बिक्रम पाण्डेको १० हजार २ सय ३७ मत छ ।


0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads